बिचरा – कथा

खै कहा गएछ ढिलो भैसक्यो……. म घरको पछाडी लुकेको छु । आज मलाई मेरो वाल्यकालको सम्झना आइ रहेको छ । हो मलाई अझ पनी सम्झना छ कि म जन्मेको दिन धेरै जना खुसि भए थे होलान, मेरो आमालाई तेल लगाईदिए थे होलान । मलाई पनि तेल लगाईदिए होलान र न्यानो पारेर सफा ठाउमा पारिलो घाममा राखे होलान । मलाई अझ याद […]

Read more

स्वास्थ्य टिप्स

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी मानिन्छ । नेपालका अधिकांश जनताहरू कुनै न कुनै रोगका सिकार भएका हुन्छन् । प्रायःजसो भन्ने गर्दछन् कि नेपाली जन्मनुभन्दा अगाडिदेखि नै ग्यास्टिक रोग बोकेर हजन्मेका हुन्छन् । त्यति मात्र होइन नेपाली चिन्नका लागि ग्यास्टिक रोग छ ? भनेर प्रश्न् गर्दा छ भन्ने उत्तर आउँछ भने त्यो सच्चा नेपाली हो । के नेपाली र रोगहरूसँग […]

Read more

कविता

गरेर देखाउँछु । नलिनुस है आमा पिर आमा गरेरै देखाउँछु । एक दिन त ठूलो मान्छे बनेरै देखाउँछु । सबैले भन्छन् घर छोडी मुग्लान गयो । एक दिन त यो जन्जिर चुडालेर देखाउँछु । नलिनुस है आमा पिर आमा गरेरै देखाउँछु । एक दिन त ठूलो मान्छे बनेरै देखाउँछु । नसोच्नु है मेरो कोख बाँझो पर्यो । एक दिन त […]

Read more