Welcome to My Personal Website.
नमस्कार सबै भिजिटरहरूलाइ, यो मेरो प्राइभेट वेवसाइट हो । यो वेवसाइटलाई कस्तो बनाउँदा राम्रो हुन्छ ? तपाइहरूले सल्लाह तथा सुझाबहरू दिनुहोला । जस्को लागी तपाईहरूले Contact पेजमा भएको फारम भरि पठाइदिनुहोला ।
यदि तपाइहरू पनि आफ्नो परिवारहरू समावेश भएको यस्तै वेवसाइट बनाउन चाहनु हुन्छ भने ९७५१०१५०९५ मा फोन गर्नुहोला अथवा rajanbastola@gmail.com मा मेल गर्नुहोला ।
Thank you. धन्यवाद । |